सोमवार, जेष्ठ ७, २०८१

लाइभ बैठकमार्फत पार्टीका नेताहरूको क्षमता बुझ्ने अवसर पाएँ: सभापति देउवा

केन्द्रीय समितिको अर्को बैठक असोज २ मा

काठमाडौं साउन १०,
नेपाली कांग्रेसको गत साउन २ गतेबाट सुरु भएको केन्द्रीय कार्य समिति बैठक आज सम्पन्न् भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकलाइ सम्बोधन गर्नुहुँदै बैठकमा निकै महत्वपूर्ण सुझाव संकलन भएको बताउनुभएको छ ।

त्यस्तै उहाँले केन्द्रीय समितिको बैठक लाइभ गरेका कारण पार्टीका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको ।  साथै सम्बोधनको क्रममा उहाँले बैठकमा धेरै आलोचना हुने सोच आफुले बनाएको तर तर आलोचना सोचेभन्दा कम भएको भन्दै खुशी समेत व्यक्त गर्नुभयो ।

त्यस्तै बैठकको समापन गर्दै पार्टी सभापति देउवाले समेत गर्नुभयो। त्यसैअवसरमा काँग्रेस केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने   जानकारी समेत दिनुभयो ।