सोमवार, बैशाख ३१, २०८१

मुलुकको सातमध्ये ६ प्रदेशमा बदलीसंगै भारी वर्षा

काठमाडौं साउन १,
मौसम पूर्वानुमान महाशाखाले आज मुलुकको सात प्रदेश मध्ये ६ प्रदेशमा बदलीसंगै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकाध स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको पूर्वानुमान रहेको जनाएके छ ।

यद्यपी गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेश तथा बाँकी प्रदेशका एका स्थानमा वर्षा भइरहेको जनाउँदै मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै महाशाखाले मंगलबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागका एकाध स्थानमा भारी वर्षा हुने जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु