सोमवार, जेष्ठ ७, २०८१

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन असार १६,

नारायणगढ-मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज विहान फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

यसअघि सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट खसेको पहिरो पन्छाएर सञ्चालनमा ल्याइए पनि मात्र सञ्चालनमा ल्याइए पनि पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै सवारी साधन आवतजावत बन्द भएको र यात्रुहरु अलपत्र परेको जनाउँदै पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु