सोमवार, बैशाख ३१, २०८१

देशभर आंशिकदेखि सामान्य बदलीसंगै मेघगर्जन तथा चट्याङसहित वर्षाको संभावना

काठमाडौं असार १३

मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुनी वायुको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र लुम्बिनी प्रदेशका एकाध स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनुको अलावा कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षासंगै काध स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाएको छ।

त्यस्तै महाशाखाका अनुसार बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र यसवीचमा हावा हुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031