सोमवार, बैशाख ३१, २०८१

चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा आफैमा स्वभाविक : महामन्त्री थापा

काठमाडौं असार ९,
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा आफैमा स्वभाविक भएको बताए ।

सम्बोधनको क्रममा महामन्त्री थापाले कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताउँदै सरकार छोड्नपरे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न कांग्रेस तयार हुनु पर्ने बताउनुभयो । ‘नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा नभएकोभन्दै समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि कांग्रेसलाई फरक नपर्ने बताए ।

कम्युनिष्ट पार्टी मिलेर रु १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ कांग्रेस, नजिते चकेटीमा बस्छ, के बिग्रिन्छ । अब कांग्रेसले छलफल गर्ने बेला आएको बताउ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031