बिहिबार, बैशाख २०, २०८१

यस्तो छ नयाँ वर्ष २०८० सालको वार्षिक राशिफल [भिडियो सहित]

काठमाडौं बैशाख १,
नववर्ष विसं २०८० का दिनमा ग्रहचारको चक्रमा जब सूर्यले ३६० डिग्री पूरा गरी पुनः शुन्य डिग्रीबाट अर्को वर्षको यात्रा तय गरेको स्थिति ज्योतिष गणितले देखाउँछ त्यसलाई मेषार्क अर्थात विसंको नयाँ वर्ष मानिन्छ ।

विसंको नयाँ वर्षको यही वैज्ञानिकताको कारणले अन्य संवत्का नयाँ वर्षमा भन्दा यो संवत्को नयाँ वर्षको विशेष महत्त्व रहने गर्छ । त्यसअर्थमा पनि यो संवत्को नयाँ वर्षको वार्षिक राशिफल बढी महत्त्वपूर्ण मानिन्छ । र नयाँ वर्षको वार्षिक राशिफलतर्फ सबैको ध्यान आकर्षित हुनेगर्छ ।

यसै सन्दर्भमा नयाँ वर्ष २०८० साल कुन राशिलाई कस्तो खालको फलकारक रहेको छ भन्ने कुरालाई मध्यनजर गरी चर्चित ज्योतिषी दीपक सुवेदी ले बताउनु भएको राशिफलको भिडियोहरू दर्शक एवं श्रोता महानुभावको लागि यहाँ राखिएको छ हेरेर लाभ उठाउन सक्नु हुनेछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31