बिहिबार, बैशाख २०, २०८१

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रदेश संसदीय दललाई प्रचण्डको निर्देशन

काठमाडौं फागुन २१,
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिएका छन्।
यसअघि यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको माओवादी केन्द्रले अन्ततः सहयोग गर्ने भएको हो।

माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णय अन्र्तगत प्याकेजमै शक्ति बाँडफाँटको सहमति हुाुपर्ने भन्दै बैठकको निर्णय सहित दलको बैठकले केन्द्रीय अध्यक्ष प्रचण्डलाइ जानकारी सहित आवश्यक निर्देशनका लागि पत्राचार गरिएको थियो।

पार्टीको प्रदेश संसदीय दलको तर्फबाट प्राप्त जानकारीसहितको पत्र पछि प्रचण्डले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएसंगै नेतृत्व र मन्त्रालय बाँडफाँटको विषय टुंगो लगाउन कांग्रेस र माओवादी संसदीय दलको बैठक अहिले बस्दै गरेको थाआ भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728