शुक्रबार, चैत्र १६, २०८०

आज अपरान्ह सत्तारुढ आठ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं फागुन २१,
आगामी २५ फागुन हुने राष्ट्रपति निर्वाचन लगायतका पल्लिो समसामायिक विषयवस्तु केन्द्रीत हुँदै आज सत्तारुढ आठ दलीय गठबन्धनको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनको बैठकमा आसन्न राष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता संगै पछिल्लो राजनीतिक घटनाक्रम केन्द्रीत हुँदै नितिगत छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ ।

राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।