शनिबार, बैशाख २२, २०८१

आज तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं फागुन १४,
मौसम पूर्वानुमान महाशाखाले मुलुकको सात प्रदेश मध्ये आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना  औल्याएको छ।
त्यस्तै महाशाखाले उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली ९आकाशमा बादल० रही देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जनाएकोछ।