बिहिबार, बैशाख २०, २०८१

सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं कात्तिक ११ ,
आसन्न आम निर्वाचन लक्षित हुँदै सत्ता गठबन्धन दलले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ सदस्यीय प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारसंगै ३३० सदस्यीय प्रदेशसभा सदस्य निर्वाचनका साझा उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

सत्ता गठबन्धनका शिर्ष नेतृत्वको आज बसेको बैठक पछि सयुक्त विज्ञप्ति जारी गर्दै देशभरका निर्वाचन क्षेत्रको आधिकारिक उम्मेदवारको सूची तय गर्दै सार्वजनिक गर्नु भएको हो ।

यस्तो छ सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारको सूची

त्यस्तै बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धनका वाजुद पनि देशका केहि केही निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा सहित गठबन्धनको मार्मिकतालाइ निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता अभिव्यक्त गरिएको छ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , नेकपा ९एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतको उपस्थिती रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु