आइतवार, बैशाख २३, २०८१

देशभर पूर्णबदलीसंगै अधिकांश स्थानमा भारी वर्षाको संभावना

 काठमाडौं भाद्र२४ ,
जल तथा मौसम विज्ञान विभागले आज देशभर पूर्णबदलीसंगै अधिकांश स्थानमा भारी वर्षाको संभावना ओल्याएको छ।

विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षाको सम्भावना बढ्दो रहेको जनाउँदै यसवीचमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना औल्याउँनुको अलावा पहाडी भूभागमा भू९क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम समेतरहेको जनाएको छ ।

त्यस्त} शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एकाध स्थानमा मेघगर्जन९चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एकाध स्थानमा मेघगर्जन९चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।