बिहिबार, बैशाख २०, २०८१

आइतवार बस्ने संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं फागुन ७,
संसद सचिवालयले प्रतिनिसभाको आइतवार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आइतबार दिउँसो १ बजे बस्ने बैठकको सार्वजनिक कार्यासूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रियसभा समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची मात्र रहेको छ ।
अमेरिकी आर्थिक सहयोग सम्बन्धी सम्झौता एमसीसी पेश गर्ने बताइए पनि सम्भावित कार्यसूचीमा उक्त विषय उल्लेख गरिएको छैन।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031