सोमवार, बैशाख ३, २०८१

आइतवार बस्ने संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं फागुन ७,
संसद सचिवालयले प्रतिनिसभाको आइतवार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आइतबार दिउँसो १ बजे बस्ने बैठकको सार्वजनिक कार्यासूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रियसभा समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची मात्र रहेको छ ।
अमेरिकी आर्थिक सहयोग सम्बन्धी सम्झौता एमसीसी पेश गर्ने बताइए पनि सम्भावित कार्यसूचीमा उक्त विषय उल्लेख गरिएको छैन।