बिहिबार, बैशाख २०, २०८१

३१८ जनामा कोभिड सङ्क्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं फागुन १२ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३१८ जनामा कोभिड सङ्क्रमण पुष्टि जनाएको छ। ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जनामा र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ जना गरि ३१८ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयका यसवीचमा ५६२ जना सङ्क्रमणमुक्त भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३१ पुगेको मन्त्रालयले जनाएकोछ । त्यस्तै नेपालमा हाल ९ हजार ६७८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031