शुक्रबार, बैशाख ७, २०८१

स्थानीय तह निर्वाचनका लागि २९ वटा दल दर्ता आयोग

काठमाडौं फागुन १२ ,

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा दल दर्ता भएको आयोगले जानकारी दिएको छ । आयोगको आजको नियमित पत्रकार सम्मेलनमार्फत आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन ५ सूचना निकालेर फागुन १६ गनेभित्र दर्ता गरिसक्न आह्वान गरे अनुरुप निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरुको सङ्ख्या २९ पुगेको जानकारििदएको हो ।

त्यस्तै आयोगले स्थानीय निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपियाँ बजेट माग गर्ने निर्णय गरेको जानकारीदिनुको अलावा स्थानीय तह निर्वाचनका लागि आचारसंहितालाई अन्तिम चरणमा पुगेको जनाएकोछ । कानुनी व्यवस्था अनुसार आचारसंहिचता आयोगले तोकेको मितिदेखि लागू हुने व्यवस्था रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031