शनिबार, बैशाख २२, २०८१

एमसीसी अनुमोदनका लागि टेबल गरे विपक्षमा मतदान: नेकपा एस

काठमाडौं फागुन ४,
काँग्रेस नेतृत्वको सरकारकार सत्ता साझेदल नेकपा एसले आज बस्ने संसद बैठकमा सरकारले एमसीसी अनुमोदनका लागि  टेबल गरे विपक्षमा उभिने निर्णय  गरेको हो ।

नेकपा एसको बैठक पछि राष्ट्रभन्दा ठुलो सत्ता र गठबन्धन नभएको ठहर सहित आजको बैठकमा एमसीसी टेवल नर्गन भन्दै यदि टेबल भए विपक्षमा मतदान गर्ने अभिव्यक्ति दिएका छन ।

त्यस्तै सत्तासाझेदार अर्का दल माओवादी केन्द्रले पनि एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ भने तेस्रो सत्ता साझेदारदल जसपाले पनि माओवादी र नेकपा एसको निर्णलाइ स्वीकार गर्ने जनाउ दिएका छन ।