शुक्रबार, बैशाख ७, २०८१

कोभिडको बढ्दो जोखिमका कारण कांग्रेसले यस वर्ष चियापान कार्यक्रम स्थगन गर्यो

काठमाडौ कार्तिक ९,
नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा दिन आयोजना गर्दै आएको शुभकामना आदानप्रदान सहितको चियापान कार्यक्रम यसपटकलाइ स्थगन गर्न निर्णय गरेको छ ।

उपत्यका लगायत देशभर बढ्दो कोभिड–१९ को संक्रमणको जोखिमका कारण कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय मुख्यालयले जनाएको छ ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान सहितको शुभकामना आदना प्रदान कार्यक्रममकाआयोजना गर्दै आएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930