शनिबार, मंसिर २०, २०७७

उपत्यकाका १ हजार ५ सय ३५ जना सहित २८ सय ५६ जनालाइ कोभिड संक्रमण

काठमाडौ कार्तिक ९,
पछिल्लो २४ देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ३ सय ५१ जनाको पीसीआर परीक्षणको क्रममा थप २ हजार ८ सय ५६ जना कोभिड -१९ संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ पुगेको छ।

त्यस्ते आज पहिचान भएका संक्रमिच मध्ये काठमाडौ उपत्यकाका १ हजार ५ सय ३५ जना संक्रमित रहेको जनाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौमा १२२५ जना, भक्तपुरमा १६३ जना र ललितपुरका १४७ जना रहेको जनाएको छ ।

त्यसैगरी देशभर थप ३ हजार ३ सय ३६ जना उपचारपछि डिस्चार्जभएसंगै संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको र देशभरका क्वारेनटिनमा ३ हजार ६४ जना होम आइसोलेसनमा ३२ हजार ५ सय ९३ जना त्यसैगरी आइसीयूमा २ सय ७७ र भेन्टीलेटरमा ६६ जना संक्रमितको उपचार भइरहेको जनाएनुको अलावा थप ५ जनाको मृत्यु भएसंगै कुल मृतकको सख्या ८ सय ४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930