उपत्यकामा नक्कली नोटको विगविगी, ललितपुरमा १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद

काठमाडौं असोज १,  ललितपुर महानगरपालिका- १४ ताल्छीखेलबाट हेर्दा सक्कली लाग्ने तर नक्कली १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बिहीबार बिहान बरामद भएको प्रहरीले जनाएको छ । सोही ठाउँस्थित डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमाआएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट … Continue reading उपत्यकामा नक्कली नोटको विगविगी, ललितपुरमा १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद