शनिबार, बैशाख २२, २०८१

पाण्डेको तिमी विना निरश सार्वजनिक

काठमाडौं पुस २९,  नव गायक सञ्जय पाण्डेको स्वरमा रहेको तिमी विना निरश बोलको गित सार्वजनिक भएको छ । संगीतमा एमए गरेका गायक पाण्डे संगीतका साधक हुन । नेपाली संगीत क्षेत्रमा केहि गर्ने प्रणका साथ उनी निरन्तर संगीत साधनामा लागिपरेका छन ।

उनै कुशल गायक पाण्डेको संगीत रहेको यस गीतमा योगन्द्र उपाध्यायको शब्द सृजना रहेको छ । भविष्यमा कुशल गायक तथा संगीतकार बन्ने दृढ संकल्प उनमा छन् । यस अघि उनले केहि गितमा आफ्नो स्वर भरिसकेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174