कोभिड संक्रमित पत्रकार थापालाइ विमा वापतको रू एक लाख रुपैया हस्तान्तरण

काठमाडौ असोज १,  मिसन मिडिया क्लवले आज एक सामान्य कार्यक्रमकावीच पत्रकार महासंघ ललितपुरका कोभिड संक्रमित पत्रकार विदुर थापालाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट … Continue reading कोभिड संक्रमित पत्रकार थापालाइ विमा वापतको रू एक लाख रुपैया हस्तान्तरण