अठार लाख हिनामिनाको कालाकर्तुत लुकाउँन चम्पादेवी गाउँपालिकाकामा भ्रष्टाचारीले देखाए यस्तो उदण्डता

ओखलढुङ्ग पुस १८ , ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका उपप्रमुख निर्मलादेवि रैकाले चम्पादेवी गाउँपालिकालाई रिसिबिको कारण अनावश्यक रुपमा विवादमा तान्न खोजिएको बताएकी छिन्। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा तथा साना व्यबसायी स्वरोजगार कोष सचिवालयले उपलब्ध गराएको लाखौ रुपैया भ्रष्टाचार गरेका भ्रष्टाचारीलाई गाउँपालिकाले साथ नदिए पछि आक्रोशित बनेका केहि व्यक्तिहरुले आफ्नो कर्तुत लुकाउन उदण्डता देखाएको उनले बताएकी छिन्। … Continue reading अठार लाख हिनामिनाको कालाकर्तुत लुकाउँन चम्पादेवी गाउँपालिकाकामा भ्रष्टाचारीले देखाए यस्तो उदण्डता