बिहिबार, बैशाख २०, २०८१

नेवा एकता दिवस मनाउने नेवा राज्यसंयुक्त संघर्ष समितिको तयारी

 काठमाडौं पौष १३ ,नेवा राज्यसंयुक्त संघर्ष समितिको आयोजनामा आगामी पौष २५ गते काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा नेवा एकता दिवस मनाउने भएका छन । मुलुकका राजनैतिक दलनिकटका नेता एवम् जातीय संघ–संस्थाका प्रतिनिधिहरुवीच राजधानीमा हिजो नेवा एकता दिवस मनाउँने सम्बन्धमा भएको विचार विर्मस कार्यक्रममा उनिहरुले मुलुकमा पहिचानसहितको संघीयता जारी नगर्ने षड्यन्त्र भइरहेको भन्दै हिजोका दिनमा पहिचानसहितको संघीयताको वकालत गर्ने दलका नेता तथा जातीय संघ–संस्थाका प्रतिनिधिलेनै आज पहिचानसहितको संघीयताको मुद्दा छाड्दै गएको आरोप लगाए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30