बिहिबार, जेष्ठ ३, २०८१

फोटो पत्रकार प्रधानलाइ युवा पत्रकार सम्मान

काठमाडौं चैत ३०,
कान्तिपुर हटलाइ डटकमका फोटो पत्रकार अनुप प्रधानलाइ नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले युवा पत्रकार सम्मानबाट सम्मानित गरेको छ।

 शाखाका साधारण सदस्य समेत रहनुभएका प्रधानलाइ लाई लामो समयदेखि फोटोपत्रकारितामा निरन्तर क्रियाशील भएकाले उत्प्रेरणा स्वरुप शाखाको १२औँ साधारण सभाका अवसरमा सम्मान गरिएको शाखाले जनाएको छ। फोटो पत्रकार प्रधानलाइ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, जिल्ला अध्यक्ष सूर्य सुवेदीले सम्मानपत्र हस्तान्तरण गर्नु भएको हो।

 नेपाल प्रेस युनियन काठमाडौं शाखाका सदस्य समेत रहेको पत्रकार पधान कान्तिपुर हटलाइन डटकम न्यूज पार्टलको स्थापनकालदेखि अविराम क्रियाशील हुँदै काठमाडौं महानगरपालिकाको टेलिभिजन कार्यक्रम हाम्रो काठमाडौं लगायतका सञ्चारमा माध्यमा समेत क्रियाशील हुँदै आइरहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु