मङ्लबार, जेष्ठ ८, २०८१

बुधबारदेखि जारी मौसमी उतारचढावमा सुधार हुने

काठमाडौं साउन १७,
जल तथा मौसम विज्ञान विभागले आजपनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको जनाएके छ ।

त्यस्तै सपभागले प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावनासंगै जारी मौसमी उतारचढवमा भने बुधबारदेखि सुधार हुने जनाएको छ ।

त्यस्तै पछिल्ले समय प्रदेश नं १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एकाध स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाउँदै यहि प्रक्रिया रातको समयमा समेत कायम रहने जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031