मङ्लबार, जेष्ठ १, २०८१

७८ जनामा कोभिड सङ्क्रमण , भेन्टिलेटरमा १,आइसियुमा ७ जनाको उपचार हुँदै

काठमाडौ असार २३,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा ७८ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएकोछ । मन्त्रालयले ३ हजार ५१५ परीक्षणमध्ये आज ७८ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुको अलावा यसवीचमा २३ जना संक्रमित संक्रमण मुक्त भएको जानकारीदिएको छ।

त्यस्तै पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ मध्ये भेन्टिलेटरमा एक र आइसियुमा ७ जनाको उपचार भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930