सोमवार, जेष्ठ ७, २०८१

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं माघ १,

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितलेको मूल्य प्रतिलिटर एक/एक रूपैयाँ घटाएको छ । सोमबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त इन्धनको घट्दो मूल्य अनुसार निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।

घट्दो मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेल र मट्टितलेको मूल्य १५६ रूपैयाँ कायम भएको छ भने  चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३।५० र डिजेलको मूल्य १५३।५० रूपैयाँ कायम भएको निगमले जनाएको छ ।

त्यस्तै खाना पकाउँने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु