शनिबार, फाल्गुन १९, २०८०

मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक [भिडियो सहित]

काठमाडौं मंसिर १४,
मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्‍चारमन्त्री रेखा शर्माले सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

लाइभ भिडियो : 

त्यस्तै मल्दिभ्सको मालेमा मंसिर२७ र २८ गते हुने एक बैठकमा महान्यायाधीवक्ता डा.दिनमणि पोखरे सहभागी हुने कार्यतालिका स्वीकृतीसंगै सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको बताउनुभयो ।

 

 

/