सोमवार, जेष्ठ ७, २०८१

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं कार्तिक १६,

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। विहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ भने राष्ट्रिय सभाको बैठक दिनको १ बजे बस्दैछ ।यसअघि आज बसेको मन्त्रिपरिषदको बैठकले चालु बर्खे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेसंगै बस्ने प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन संगै विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गर्ने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। त्यसतै आजै बस्ने राष्ट्रिय सभाको समेत बैठक बस्दै छ ।