सोमवार, जेष्ठ ७, २०८१

आज दशैँको चौथौंँ दिन: देवी कुष्मांडाको पूजाअर्चना गरिदैँ

या देवि सर्वभूतेषू सृष्टि रूपेण संस्थिता ,कुष्मांडा  देवी  नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:

काठमाडौं कार्तिक १,
आज वडा दशैँको चौथौंँ दिन नव दुर्गामध्येकी चौथौंँ देवी कुष्मांडाको पूजा आराधना गरी मनाइदैं छ। दुर्गा पक्षमा महाकाली, महालक्ष्मी,महासरस्वती सहित नवदुर्गाको पूजा, आराधना गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

धार्मिक मान्यता अनुसार आजको दिन देवी कुशमन्डाको पूजा आराधनागर्ने गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री , आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने कालागि उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30