सोमवार, जेष्ठ ७, २०८१

विजयादशमीको टिका प्रसाद ग्रहणको उत्तम साइत कात्तिक ७ गते बिहान ११: ०२ बजे

काठमाडौं असोज १६,
नेपाल पञ्चांग निर्णायक विकास समितिले वर्ष २०८०को वडादसैंको शुभ साइत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको साइत सूची अनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको जनाएको छ ।

यसअघि विहान १०:३७ बजे देवी विसर्जन गरेसंगै देवी दुर्गाको प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि बिहान ११ ०२ बजेको साइत सार्वजनिक गरिएपनि त्यस दिन प्रसाद ग्रहणको लागि कुनै अड्चन नरहको समितिले जनाएको छ ।

त्यस्तै वर्ष ०८०को बडादसैंको शुभारम्भ असोज २८ गते आइतबार घटस्थापना गर्ने साइत भने बिहान ११:२९ बजे रहेको जनाएको छ। साथै यसवर्ष कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएसंगै बडादसैं पर्व समाप्त हुने समितिले जनाएको छ।

विजयादशमीको टिका प्रसाद ग्रहणको उत्तम साइत कात्तिक ७ गते बिहान ११: ०२ बजे

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30