सोमवार, जेष्ठ ७, २०८१

विशेषको फैसला विरुद्ध आयोगद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं असोज १० ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिको कार्यालय सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलसहित ११ जनाको मुद्दा मङ्गलबार सर्वोच्चमा पुनरावेदन गरेको छ ।

झुठ्ठा बिल भरपाई एवम् झुठ्ठा कागजात पेस गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला वीकार्य नभएके ठहर सहित आयोगले उक्त मुद्धाकको सर्वोच्चमा पुनरावेदन गरेको हो ।

यस्तो छ आयोगको पुनरावेदन: 

आयोगले तत्कालीन स्थानीय विकास अधिकारी पोखरेल विरुद्ध झुठ्ठा बिल भरपाई एवम् झुठ्ठा कागजात पेस गरी भ्रष्टाचार गरेका कारण बिगो चार लाख ६४ हजार १६१ रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय गरी बिगो असुलउपर हुनसमेत मागदाबी सहित विशेष अदालतमा समद्धा दायरको थिाउो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031