सोमवार, जेष्ठ ७, २०८१

१५ लाख नक्कली नेपाली नोटसहित राईद्वय पक्राउ

काठमाडौं असोज ५,
सुनसरी प्रहरीले इटहरीबाट १५ लाखभन्दा बढीको नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीको टोलीले संखुवासभा पाँचखपन नगरपालिका ५ का विवेक राई र मकालु गाउँपालिका ६ का अजय राईलाइ बिहीबार दिउँसो पक्राउ गर्दै आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका अभियुक्तद्वयबाट एक हजार दरका १५ लाख ८७ हजार नक्कली नोट र तीन थान मोबाइल बरामद भएकोजानकारी  दिएको छ ।
त्यस्तै पक्राउ परेकाको बयानका आधारमा प्रहरीले अर्का एक जनालाई आज काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।

१५ लाख नक्कली नेपाली नोटसहित राईद्वय पक्राउ

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031