बुधबार, मंसिर २०, २०८०
Dashain

६१ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा साल्ट ट्रेडिङको रक्तदान

काठमाडौ भाद्र २४ ,
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६१ औं वार्षिकोत्सवको अवसर पारेर आईतबार मृगौला पीडित समाजको सहयोगार्थ रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

वार्षिकोत्सव  पूर्वसन्ध्यामा    प्रत्येक वर्ष रक्तदान कार्यक्रमका   आयोजना गर्दै  मानवीय सेवाको  अद्दितिय योगदान गर्दै  आइरहेका साल्ट ट्रेडिङ्ले यस वर्ष पनि आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।  आगामी भाद्र २७ गते कर्पोरेशन आफ्नो ६१ औं वार्षिकोत्सव मनाउँदैछन ।

रक्तदान कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्य, शेयरधनी, वरिष्ठ अधिकारी, कर्मचारी, डिलर प्रतिनिधि, पत्रकार लगायतले रक्तदान गरेका थिए ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031