सोमवार, जेष्ठ ७, २०८१

प्रदेश सांसद काफ्लेले बागमती प्रदेशको प्रमुख सचेतकबाट दिए राजीनामा

काठमाडौं भाद्र १९,
नेपाली कांग्रेसका प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको प्रमुख सचेतकबाट राजीनामा दिएका छन्। प्रदेश सासंद काँफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखाका जनताको काम गर्न समय अभाव भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको जानकारी दिएका हुन्।

 दोलखाली जनताको सेवामा थप समर्पित हुन नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु। गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ उनले स्ट्याटसमा लेखेका छन्,

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031