सोमवार, जेष्ठ ७, २०८१

मन्त्रालय तानिएका अध्यागमनका महानिर्देशक अधिकारी माथि सीआईबीले अनुसन्धान गर्ने

काठमाडौं भाद्र ७,
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ । महानिर्देशक अधिकारीलाई सुनकाण्डका आरोपीसँग वी-च्याटमा कुराकानी गरेको तथ्य सार्वजनिक भएपछि मन्त्रालयले बिहीबार सरुवा पत्र थमाएको हो ।

मन्त्रालयको जगेडा समूहमा तानिएका महानिर्देशक अधिकारीको  सुन प्रकरणका आरोपी दावा छिरिङसँग सम्पर्कमा रहेको खुलेसंगै उनि कारवाहीको दायरमा आएको हो । अवको चरणमा महानिर्देशक अधिकारीमाथि सीआईबीले थप अनुसन्धान गर्ने भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु