सोमवार, जेष्ठ ७, २०८१

सङ्घीय मामिला तथा प्रशासन मन्त्री मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं साउन २८,
सत्तारुढ नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले सङ्घीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रीय सचिवालयका अनुसार आइतबार प्रमको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको जनाएकोछ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु