सोमवार, जेष्ठ ७, २०८१

मनसुनको बढ्दो सक्रियता : सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं साउन २२ ,
मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय मनसुनको बढ्दो सक्रियतासंगै देशभर पूर्ण बदलीसंगै कोशी, मधेस, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान वर्षा भइरहेको जनाएको छ ।

 त्यस्तै महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा अत्यधिक र मधेस र लुम्बिनीमाका एकाध स्थानमा भारी वर्षा हुने जारी मौसम बुलेटिन मार्फत जनाएके छ। साथै यसवीचमा आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी र एकाध स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै मंगलबार र बुधबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेश संगै अन्य भागमा पनि हावाहुरीसंगै मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको संभावना रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु