शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्रीद्वारा नेपाल अर्केष्ट्राको उद्घाटन

काठमाडौं जेठ २७,
प्रधानमन्त्री ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति र ज्यापू महागुथीद्वारा संयुक्तरुपमा आज राजधानीको खुलामञ्चमा आयोजित नेपाल अर्केष्ट्रा–११४३ को आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्केष्ट्राले संस्कृती संरक्षण र पर्यटन प्रवद्र्धनमा योगदान गर्नेमा आफुले विश्वास लिएको तथा संस्कृति संरक्षणको लागि ज्यापू गुठी महासङ्घ लगायत यस क्षेत्रमा लागेका सबैलाई सरकारले सहयोग गर्ने बताउनुभयो ।

आर्केष्ट्रामा ४०० जना कलाकारले एकैपटक बाजा बजाईरहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031