मङ्लबार, अशोज १६, २०८०

पार्टीभित्र गुट–उपगुट झाँगिँदै गए कांग्रेस समाप्त हुन कुनै समय लाग्दैन : नेता कोइराला

भक्तपुर जेठ २७,
नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनलाइ सम्बोधन गर्दै कांग्रेस नेता शेखर कोइरालाले मिश्रित निर्वाचन प्रणालीले कांग्रेसलाई कमजोर बनाएको बताउँदै मौजुदा निर्वाचन प्रणालीमै सुधार गरेर जानुको विकल्प नभएको बताउँनुभएकोछ ।

त्यस्तै नेताकोइरालाले पछिल्लो समय सरकारले जिल्ला निर्वाचन कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मातहत राख्न खोज्नु आफैम संविधान विरोधी क्रियाकलाप भएको बताउँदै सर्वोच्च अदालतले गरेको फैसलाको मसी सुक्न नपाउँदै राष्ट्रपतिबाट आममाफी दिने प्रवृतिले लोकतन्त्र कमजोर बनाएको दावी गर्नुभयो।

समथै सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप सहित पार्टीभित्र गुट–उपगुट झाँगिँदै गए कांग्रेस नै समाप्त हुन कुनै समय नलाग्ने समेत बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031