बुधबार, अशोज १७, २०८०

बालगोपालको वार्षिक सांस्कृतिक सरस्वती पूजा सम्पन्न

काठमाडौं जेठ २१ ,
काठमाडौं महानगरपालिका वडा न. १९ स्थित बालगोपाल भजन सञ्चालन संस्थाले शनिवार एक विशेष कार्यक्रमकावीच संस्थागत वार्षिक सांस्कृतिक सरस्वती पूजा   कार्यक्रम सम्पन्न् गरेको छ ।

स्वयम्भुस्थित महामञ्वुश्री मन्दिरमा सम्पन्न् उक्त कार्यक्रममा भजन किर्तन सहित आगामी दिनमा संस्थागत परियोजना सञ्चालन तथा सनातन धर्म संस्कृतिको  माध्यमबाट स्थानीय एवम बाह्य पर्यटन पर्यटनको प्रवद्र्धनको मार्ग प्रसस्त गर्नुपर्ने विषयमा समेत घनिभुत छलफल भएको संस्थाका उपाध्यक्ष गोपाल मानन्धरले बताए ।

कार्यक्रममा महानगरका निर्वतमान प्रमुख विद्यासुन्दर शाक्य , पूर्व संविधान सभा सदस्य राज्यलक्ष्मी श्रेष्ठ ,काठमाडौं क्षत्र न ८ प्रतिनिधि सभा सदस्य सपना राजभण्डारी महानगर वडा न १९का वडाध्यक्ष राजेश श्रेष्ठ वडा सदस्यद्वय दिनेशमान श्रेष्ठ, चन्द्रमान डंगोल, काँग्रेस नेता रविन्द्रलाल श्रेष्ठ लगायत स्थानीय वडाका सनातन धर्मालम्वीको वाक्लो उपस्थिती रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031