बुधबार, अशोज १७, २०८०

भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग प्रम प्रचण्डको शिष्टाचार भेटवार्ता

काठमाडौं जेठ १८,
छिमेकी मुलुक भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै ।उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  तस्विरः प्रदीपराज वन्त

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031