बुधबार, अशोज १७, २०८०

राजस्व अपचलनको मुद्धामा राजस्व विभागका पूर्वमहानिर्देशक शर्मासहित ३ जना दोषी ठहर

काठमाडौं जेठ १८,

राजस्व अपचलनको मुद्धामा आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासहित ३ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन ।

  विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्रामप्रसाद कोइरालाको इजलासले शर्मासहितलाई बिहीबार दोषी ठहर गरेको जनाउ सहित  निजहरुविरुद्ध सजाय तोक्न जेठ २५ गते पेसी तोकिएको अदालतले जनाएको छ ।  यद्यपी अदालतले शर्मालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा भने सफाइ दिएको छ।

स्मरण रहोस अख्तियारले न्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालले कर फर्स्योट आयोगमार्फत् १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा २०७४ साउन १ गते मुद्दा दायर गरेको हो । तर जनही १र१ करोड धरौटीमा रिहा भएका थिए ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031