बुधबार, अशोज १७, २०८०

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

 काठमाडौं  जेठ १७, 

राष्ट्रपति रामचन्द्र पौडेलले  मन्त्रिपरिषद्को आग्रह अनुसार  नागरिकता विधेयक  संविधानको धारा ६१ र ६६ बमोजिम प्रमाणीकरण गरेका छन् । सरकारले जेठ १२ मा राष्ट्रपति पौडेललाई विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेको थियो ।

 प्रस्तुत  विधेयक   तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक  पछिल्लो समय  राष्ट्रपति   पौडेलले कानुनी परामर्श सहित   प्रमाणीकरण  गर्नुभएको हो । 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु