शुक्रबार, बैशाख १४, २०८१

विहिवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

 काठमाडौं जेठ ११,
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटो देखाउने जात्राको अवसरमा सरकारले विहिवार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने चलन छ । राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक राष्ट्रप्रमुखका रुपमा जात्रामा सहभागी हुनेछन् । जात्राको