आइतवार, जेष्ठ १४, २०८०

आज संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, जेठ १०, 

  आज संघीय संसदको संयुक्त बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाईएको संसद सचिवालयले जनाएके छ ।

आजको ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति [कार्य सञ्चालन] नियमावली मस्यौदा समितिका माननीय सभापति श्री ध्रुब बहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति [कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिबेदन, २०८०’ पेस गर्नु हुने’ सम्भावित कार्यसूची रहेको संसल सचिवालयले जारी सूचनामा उल्लेख गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930