आइतवार, जेष्ठ १४, २०८०

मदन-आश्रित स्मृति फुटसल प्रतियोगिताको पहिलो पुरस्कार फुटसल्स फाइभलाइ

काठमाडौं जेठ ८/ रमा न्यौपाने
नेकपा एकिकृत समाजवादी सम्वद्ध युवा संघ नेपालको पिपुल्स भोलेन्टियर्स’ले ३० औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आयोजित मदन-आश्रित ‘नकआउट सेभेन ए साइड’ खुला फुटसल प्रतियोगिताको  तीन लाख  रुपैयाँ सहितको पहिलो पुरस्कार  र ट्रफी फुटसल्स फाइभले जितेको छ ।

 गत जेठ ३ गतेबाट सुरु भएको प्रतियोगिताको आज अन्तिम चरणको खेल अन्र्तगत दुई लाख र ट्रफी सहितको दोस्रो पुरस्कार रोयल एफ सिले
त्यस्तैगरि एकलाख नद सति कोपुरस्कार कुर्दन एफ सिले हात पारेको छ ।  प्रतियोगितामा ५८ समूहको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन सत्रलाइ सम्बोधन गर्दै एकीकृत समाजबादी पार्टी अध्यक्ष माधब कुमार नेपालले विजेता खेलाडीहरुलाइ पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा युवा संघ अध्यक्ष शिबकुमार श्रेष्ठ , फुर्वा तामाङ ,तिर्थलाल श्रेष्ठ ,रोसन थापा, समीप त्रिपाठी सचिब उपमहा सचिव सहित स्थायी कमिटी सदस्य ,केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930