शुक्रबार, बैशाख ७, २०८१

जेठ १ गतेदेखि मेलम्चीको पानी दुइ साता वितरण बन्द हुने

सुशीला कार्की /काठमाडौं बैशाख ३०,
मेलम्ची खानेपानी आयोजनाले आगामी जेठ १ गतेदेखि मेलम्चीको पानी केही समय रोकिने भएको छ ।  हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्कसमा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको हो ।

यसअघि २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति भएसंगै बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्न सक्ने गरी थप उपकरण जडान तथा मर्मतसम्भारका लागि पूर्वतयारी अनुरुप ममर्त संभार गर्न लागिएको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु