आइतवार, जेष्ठ १४, २०८०

लखनउमा पूर्व राजा ज्ञानेन्द्र र मुख्यमन्त्री योगी आदित्यनाथवीच महत्वपूर्ण भेटवार्ता

काठमाडौं वैशाख २८,
पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह र भारतको उत्तर प्रदेश राज्यका हिन्दुवादी मुख्यमन्त्री योगी आदित्यनाथसँग २०८० वैशाख २७ गते विशेष भेटवार्ता भएको ज्ञानेन्द्र वीर विक्रम शाहका सम्बाद सचिव डा। फणिराज पाठकले विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको हो ।

जारी विज्ञप्तिमा उत्तर प्रदेश राज्यको लखनउमा पूर्व राजा ज्ञानेन्द्र शाह र मुख्यमन्त्री योगी आदित्यनाथवीच भएको सौहार्दपूर्ण भेटवार्ताको क्रमममा राजपरिवारका अन्य सदस्यहरू समेत सहभागी भएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930