शुक्रबार, बैशाख ७, २०८१

बजेट अधिवेशन :  संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आइतवारबाट शुरु हुँदै

 काठमाडौ बैशाख २३,
संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आइतवारबाट शुरु हुँदैछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार अपरान्हका लागि दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।

संसद सचिवालयका अनुसार बजेट अधिवेशन समेत भनिने प्रस्तुत बैठकमा आगामी जेठ १५ गते आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका विषयमा प्रारम्भिक छलफल हुने महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु