आइतवार, जेष्ठ ६, २०८१

काठमाडौं महानगरमा १ सय जना नगर प्रहरी जवानका लागि दरखास्त आह्वान

काठमाडौं बैशाख २०,
काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै एक सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।

बैशाख १० को सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ